आज श्रीपन्चमी पर्व विधाकी देबी सरस्वतीको पुजा आरधना गरी दे
У вашего броузера проблема в совместимости с HTML5
आज श्रीपन्चमी पर्व विधाकी देबी सरस्वतीको पुजा आरधना गरी देशभर मनाईदैछ । बिहानैबाट उपत्यकाका स्वयम्भु,तिनधारा पाठशाला,ललितपुरको लेले,भक्तपुरको निलसरस्वती लगायतका मन्दिरमा विध्यार्थी तथा भक्ततजनहरुको भिड लागेको छ । ANA २०६४ माघ २८