У вашего броузера проблема в совместимости с HTML5
लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइबाट खटिएको प्रहरी टोली र महानगरीय प्रहरी अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्ड गौचरणबाट खटिएको संयुक्त प्रहरी टोलीले अस्ति १९ गते ५० किलो लागुऔषध फेनाबार्बिटल सहित पक्राउ परेका पाकीस्तानी नागरिकलाई आज सार्वजनिक गरेको छ । ANA २०६५ श्रावण २१