У вашего броузера проблема в совместимости с HTML5
महा-मण्डलेश्वर अनन्त श्री स्वामी आत्मानन्द गिरीजी देवघाट स्थित गलेश्वर आश्रमका पिठाधिस हुनुहुन्छ। उहाँ सँग हिमाली स्वरहरूको कार्यक्रम "दृष्यमा"को लागि सहदेव पौडेलले गरेको कुराकानी! स्वामीजी केही समय अगाडी न्यु योर्क लगायत अमेरिकाको विभिन्न सहरहरूमा सनातन धर्मको दृष्टिबाट आध्यात्मिक प्रवचन यात्रामा हुनुहुन्थ्यो। गलेश्वर आश्रम र देवघाट धामको बारेमा जान्न चाहनुहुन्छ भने एक पटक हेर्ने पर्ने /सुन्नै पर्ने आत्मीय कुराकानी! गलेश्वर आश्रमको जानकारी यो वेब लिंकमा पाउन सकिन्छ ।http://www.galeshwarashram.org.np/galeshwar_nep.html हिमाली स्वरहरूको अन्य कार्यक्रमको लागि यो लिंकमा जान्न सकिन्छ www.nepaliradio.org -- Happy Listening! Himali Sworharu-Action Through Communication New York (We invite you to listen Himali Sworharu-Nepali Online Radio Program also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)