Sunday, 09 August, 2026г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

?LIVE: देश र दुनियाँका दिनभरका समाचार || माघ २६ साँझ ७:३० || AP NEWS TIME || AP1HD

?LIVE: देश र दुनियाँका दिनभरका समाचार || माघ २६ साँझ ७:३० || AP NEWS TIME || AP1HDУ вашего броузера проблема в совместимости с HTML5
Presenter: Nirajan Bhandari and Sama Thapa आजकाे मुख्य समाचार:- १. बालुवाटार जग्गा प्रकरणमा अख्तियार पूर्वाग्रही बनेको भन्दै कांग्रेसले चर्कायो विरोध, संघदेखि प्रदेशसम्म संसद अवरोध, काठमाडौंमा प्रदर्शन । अख्तियारप्रति आक्रोश २. विकास निर्माणको गति सन्तोषजनक नभएको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति, न्यून पुँजीगत खर्च र वैदेशिक सहयोगका आयोजना ढिलाइमा असन्तुष्टि । आफैं असन्तुष्ट ३. टेलिकमको विषयमा सरकार र चौधरी ग्रुपको जुहारी, फ्रि भ्वाइस र आधा सस्तो डाटा दिन खोज्दा अवरोध गरेको आरोप । चौधरीको चुनौति ४. कोरोनले हताहतीमा सार्सलाई उछिन्यो, चीनमा अहिलेसम्म ८ सय ११को मृत्यु, भाइरसबारे अफवाह नफैलाउन विश्व स्वास्थ्य संगठनको चेतावनी । सार्सभन्दा घातक र, ५. विश्वकप क्रिकेट लिग-टू अन्तर्गत दोश्रो खेलमा पनि नेपाल ओमानसँग पराजित, ‌ओमानका इलासले अविजित रहँदै खेले शतकीय पारी । पाहुनाकै पल्ला भारी Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) YouTube: https://www.youtube.com/ap1hdofficial Twitter: https://twitter.com/AP1TV_Official Instagram: https://www.instagram.com/ap1hdtv/ Facebook: https://www.facebook.com/ap1tv/ Website: https://ap1.tv/ © AP1HD 2020 #apnews#Magh26 #AP1HD #AnnapurnaMediaNetwork
Мой аккаунт