Monday, 10 August, 2026г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

?LIVE: देश र दुनियाँका दिनभरका समाचार || माघ २९ साँझ ७:३० || AP NEWS TIME || AP1HD

?LIVE: देश र दुनियाँका दिनभरका समाचार || माघ २९ साँझ ७:३० || AP NEWS TIME || AP1HDУ вашего броузера проблема в совместимости с HTML5
Presenter: Menuka Shrestha and Niraj Raj Joshi आजकाे मुख्य समाचार:- १. एमसिसीबारे थप अध्ययन आवश्यक रहेको नेकपा अध्यक्ष दाहालको भनाई, यति होल्डिङ्सदेखि ललितानिवाससम्म अख्तियारले स्वतन्त्र छानविन गर्ने दावी । २. पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि छानविन मागसहित सर्वोच्चमा रिट, ललिता निवास ब्यक्तिका नाममा सार्ने निर्णय गरेको आरोप । ३. कानून र संरचनालाई दोष देखाउँदै अर्धवार्षिक समीक्षामा घटाइयो बजेट खर्च र राजश्व लक्ष्य, अर्थमन्त्री भन्छन्- समस्या विश्व अर्थतन्त्रमै । ४. डब्ल्युटिओले राख्यो नयाँ कोरोना भाइरसको नाम, मर्नेको संख्या ११ सय, चीनको दुःखमा साथ दिन काठमाडौंमा ऐक्यवद्धता कार्यक्रम । र, ५. अमेरिकामाथि कीर्तिमानी जीत निकाल्दै विश्वकप क्रिकेट लिग-टु श्रृंखलामा नेपालको सुखद् विदाई, सन्दीप लामिछाने एक्लैले लिए ६ विकेट । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) YouTube: https://www.youtube.com/ap1hdofficial Twitter: https://twitter.com/AP1TV_Official Instagram: https://www.instagram.com/ap1hdtv/ Facebook: https://www.facebook.com/ap1tv/ Website: https://ap1.tv/ © AP1HD 2020 #apnewstime #Magh29 #AP1HD #AnnapurnaMediaNetwork
Мой аккаунт