У вашего броузера проблема в совместимости с HTML5
New Nepali Lok Dohori Song 2017/2073 "MAYA GARCHHU TIMILAI,, only on official YouTube channel.
All the Audio and Video rights of this Music Video is owned only by
-------------------------------------------------------------------
Lyrics -
माया पनि जुटाउनी छुटाउनी
क्यारी होला जीवन कटाउनी,
माया गर्छु तिमीलाई अरु जान्दिन
मार बरु मार्छु म सानु तिम्रै काखमा तर तिमी देखि पराई बन्दिन।
शंका गर्ने न गर बानी
बन्न सक्छ बिछोडको कहानी,
माया गर्छु तिमीलाई अरु जान्दिन
मार बरु मार्छु म सानु तिम्रै काखमा तर तिमी देखि पराई बन्दिन।
दैवलेनी कस्तो खेल खेलनी हो
जीन्दगीमा कति दु:ख झेलनी हो,
माया गर्छु तिमीलाई अरु जान्दिन
मार बरु मार्छु म सानु तिम्रै काखमा तर तिमी देखि पराई बन्दिन।
दैव संग वर माग्छु म पनि
पूरा गर देउ भनेर सपनी,
माया गर्छु अरु जान्दिन
मार बरु मार्छु म सानु तिम्रै काखमा तर तिमी देखि पराई बन्दिन।