У вашего броузера проблема в совместимости с HTML5
नेकपा माओवादीका नेता वरिष्ठ नेता रामबहादुर थापा बादलले नेकपा माओवादी शक्ति बाडफाडको पक्षमा नरहेको बताउनुभउको छ । राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै नेता बादलले राष्ट्रपति र प्रधानमन्त्री आफ्नै दलले नपाएमा सरकारमै नजाने चेतावनी दिनुभयो । ANA २०६५ जेष्ठ १९