Tuesday, 25 August, 2026г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

नेपाली कांग्रसका नेता डा. प्रकाशसरण महतले गत चैत्र ५ गते बां

नेपाली कांग्रसका नेता डा. प्रकाशसरण महतले गत चैत्र ५ गते बांУ вашего броузера проблема в совместимости с HTML5
नेपाली कांग्रसका नेता डा. प्रकाशसरण महतले गत चैत्र ५ गते बांके क्षेत्र न.२ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार कमलप्रकाश अधिकारीको हत्या भएकोमा त्यसघटनाको कडा शब्दमा भत्र्सना गर्नुभएको छ । मृतक अधिकारीको १३ औं पूण्यतिथिका अवसरमा आज राजधानीमा आयोजित सद्धाञ्जली सभामा बोल्दै नेता महतले सबै एक भएर हिंसाको विरुद्ध उत्रनु पर्ने बताउनु भयो । मुलुकमा विधीको शासन स्थापनाको आवश्यकतामाथी जोड दिदै उहांले विधिको शासनले नै सम्पूर्ण हिंसाको अन्त्य गर्ने दाबी गर्नुभयो । साथै उहांले हिंसात्मक गतिवीधिका कारण संविधान सभा निर्वाचन अवरुद्ध हुन नहुनेमा जोड दिनुभयो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका नेताहरुले कुनै पनि हिंसात्मक गतिविधीहरु सफल नहुने दाबी गरे । पार्टीले मृतक अधीकारीलाई सहिद घोषणा गर्नुपर्ने तथा हत्याराहरुलाई कडा कारवाही गर्नु पर्ने माग समेत गरेको छ । ANA २०६४ चैत्र १८
Мой аккаунт