Tuesday, 25 August, 2026г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

निर्वाचन आचारसंहिता विपरीत सरकारले भारतबाट तीन ट्रक हतियार ल

निर्वाचन आचारसंहिता विपरीत सरकारले भारतबाट तीन ट्रक हतियार लУ вашего броузера проблема в совместимости с HTML5
निर्वाचन आचारसंहिता विपरीत सरकारले भारतबाट तीन ट्रक हतियार ल्याएको भन्दै नेकपा माओवादी निकटको वाईसिएलले बुटवलमा प्रर्दसन गरेको छ । हिजो राती १०.०० बजे वाईसिएलले भारतीय नम्बर प्लेटका ती ट्रकलाई केहीबेर नियन्त्रणमा लिएको थियो । प्रर्दसन साम्य नभएपछि स्थानिय प्रशासनले राती ३.०० बजे निशेधाज्ञ जारि गरेको थियो । नेकपा माओवादीले भनेको हतियार सहितका ट्रक अहिले सेनाको ब्यारेकमा रहेका छन् । स्थानिय प्रशासनले भने ती ट्रकमा अति संवेदनसिल चुनाव सामाग्री भएको तर हतियार नभएको जनाएको छ । निशेधाज्ञ जारी गरि हतियार भित्र्याएको भन्दै गरेको प्रर्दशनका क्रमा माओवादी कार्यकर्ताले बुटवलमा दुई प्रहरी विट समेत जलाईदिएका छन् । ANA २०६४ चैत्र १२
Мой аккаунт