Tuesday, 25 August, 2026г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

गएराति दैलेख जिल्ला क्षेत्र न.२ का एमाले उम्मेदवार राजबहादुर

गएराति दैलेख जिल्ला क्षेत्र न.२ का एमाले उम्मेदवार राजबहादुरУ вашего броузера проблема в совместимости с HTML5
गएराति दैलेख जिल्ला क्षेत्र न.२ का एमाले उम्मेदवार राजबहादुर बुढालाई एक समुहले कुटपिट गरेको छ । जिल्लाको दल्लुमा चुनावी कार्यक्रम लिएर बुढा सहित गएका एमाले कार्यकर्तालाई वाईसिएल बताउने समूहले कुटपिट गरेको उम्मेदवार बुढाले जानकारी दिएका छन् । साथै उक्त समूहले उनीहरुका २ थान मोबाइल र अन्य निर्वाचनका प्रचार सामग्रीहरु समेत लुटेर लगेको एमाले दैलेखले बताएको छ । उक्त घटनापछि जनसांस्कृतिक मञ्चका ४ जना कलाकारहरु सम्पर्क बाहिर रहेको र उम्मेदवार बुढा भने प्रहरीको सुरक्षामा रहेको हाम्रा संवाददाताले जनाएका छन् । ANA २०६४ चैत्र १७
Мой аккаунт