Tuesday, 25 August, 2026г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपालका लागि चीनिया राज

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपालका लागि चीनिया राजУ вашего броузера проблема в совместимости с HTML5
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपालका लागि चीनिया राजदुत जेङ जियालिङ विच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सो अवसरमा राजदुत जियालिङले तिब्बती शरणार्थीहरुले नेपालमा चीन विराधी गतिविधि बढाएको प्रती चिन्ता व्यक्त गर्नुभएको स्रोतले जनाएको छ । साथै राजदुत जियालिङले चीन विरोधी गतिविधी रोक्न अनुरोध समेत गर्नुभयो । बालुवाटार स्रोतले जनाएअनुसार प्रधानमन्त्री कोइरालाले नयां सरकार गठन भएपनि नेपालको एक चीन नीतिमा कुनै परिवर्तन नआउने प्रतिवद्धता जनाउनुभएको छ । भेटमा संविधान सभाको निर्वाचनपछि अबको चुनौती भावी सरकारको स्वरुप र सहयोगका बारेमा छलफल भएको बुझिएको छ । ANA २०६५ बैशाख ९
Мой аккаунт