Monday, 24 August, 2026г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

विश्वका विभिन्न क्षेत्रमा तिव्वतीहरुले स्वतन्त्र तिब्बतको मा

विश्वका विभिन्न क्षेत्रमा तिव्वतीहरुले स्वतन्त्र तिब्बतको माУ вашего броузера проблема в совместимости с HTML5
विश्वका विभिन्न क्षेत्रमा तिव्वतीहरुले स्वतन्त्र तिब्बतको माग राखी चीन विराधी गतिवीधि बढाउन थालेपछि चीनले उत्तरी माहडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा प्रतिवन्द लगाएका बेला नेपलाले यो वर्ष २९ टोलीलाई आरोहण अनुमति दिएको छ । २४ टोलीलाई यस अघि नै अनुमति दिइसकेको र ५ टोलीलाई विहीवार मात्र अनुमति दिईको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । गतवर्ष २४ टोलीले मात्र आरोहण अनुमति पाएका थिए । सरकारले अब थप अनुमति दिने नदिनेबारे कुनै निर्णय लिएको छैन । मन्त्रालय अधिकारीका अनुसार यो वर्षका लागि थप टोलिलाई अनुमति नदिने सम्भावना रहेको छ । यसैविच सरकारले नेपालमा स्वतन्त्र तिब्बत चाहानेहरुको गतिविधी बढ्न थालेपछि सगरमाथा आरोहण दललाई अनुमति दिदा कडाई गरेको छ । मन्त्रालयका अनुसार सगरमाथा आरोहणमा जानेहरुबाट कुनै प्रकारको गतिविधी हुन नदिन विशेष रुपमा कडाई गरिएको छ । ANA २०६५ बैशाख ६
Мой аккаунт